राजनीति

नेकपाको प्रदेशस्तरीय भेला वीरगञ्ज र काठमाडौंमा हुँदै

  प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला गर्दैछ । बागमती प्रदेशको भेला बबरमहलस्थित कार्की पार्टी प्यालेसमा हुनेछ । भेलालाई उप–प्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका नेताहरूले सम्बोधन गर्नेछन् । प्रदेश २ को भेला वीरगञ्जको