राजनीति

जनता आवास कार्यक्रम तिब्र गतिमा अगाडी बढाउन मन्त्री साहको निर्देशन

  शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रम प्रति चासो व्यक्त गरेका छन् । मन्त्री साहले बुधबार विशेष चासो राख्दै मन्त्रालयमा जनता आवास कार्यक्रमको बिषयमा छलफल गर्दै सातै प्रदेशमा सञ्चालित कार्यक्रमलाई तिब्र गतिमा अगाडी बढाउन निर्देशन दिएका छन् ।