राजनीति

देउवाले पत्याएनन प्रचण्डलाई, भने ओली सरकार नै ठिक

  नेकपा माओवादी केन्द्रले केपी ओली सरकार कायमै राख्ने कि ओलीलाई सत्ताबाट हटाउने भन्ने बारेमा प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई अन्तिमपल्ट सोध्ने भएको छ । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएकै दिनदेखि ओली सत्ता ढालेर नयाँ सरकार