मांशाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गर्ने बादलको चेतावनी
विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् । मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको उनले बताए । प्रचण्डले केहीदिन अघि भाषणमा