निर्वाचन आयोगले निर्वाचनका लागि भईरहेको काम कार्यतालिका अनुसार नै चलिरहेको बताएको छ । सरकारले बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेपछि सोही अनुसारको तालिका बनाइएको र ढिला नहुने स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी
सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच अनौपचारिक वार्ता जारी रहेको छ । स्रोतका अनुसार विप्लवको वार्ता टोलीका