राजनीति

कांग्रेस नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा भर्ना

  पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । शुक्रबार विहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो । नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक