राजनीति

३० साँसदलाई कोरोना, विशेष अधिवेशन स्थगनको संकेत

  प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक क्याबिनेट बैठक बोलाउनु भएको छ । नियमित बैठक सकिएको तेस्रो दिन आज साँझ ५ बजे बिना कुनै बिशेष एजेन्डा बैठक बोलाइएको हो । पर्सि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा रहनुभएका प्रधानमन्त्रीले परिस्थिति अनुकूल