प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट १ लाख ८५ हजार बिघा सिँचाई गर्न सकिने र ३१ मेगावट विद्युत उत्पादन गर्न मिल्ने दुई मुख्य फाइदा देखाएका छन् । आज सिन्धुलीको कुसुमटारमा आयोजना शिलान्यास गर्दै ओलीले भने, ‘ ‘यो
प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको