राजनीति

जलवायु परिर्वतनको दीर्घकालिन रणनिती तयार गरिदै : मन्त्री आले

    वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालले जलवायु परिर्वतनको दीर्घकालिन रणनिती तयार गरीरहेको बताउनु भएको छ । श्रीलङ्काको लागि बेलायती उच्च आयोग तथा श्रीलङ्का सरकारद्धारा संयुक्त रुपमा आज मंगलबार आयोजना गरिएको दक्षिण एसियाली मुलुकहरुको मन्त्री स्तरीय भर्चुअल मिटिङमा मन्त्री