जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् । शुक्रबार बिहान पत्रकारहरूसँगको प्रतिक्रियामा यादवले ठाकुरलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिने बताए । उनले अन्य दलहरूसँग परामर्श गर्ने बताएका छन् । उनले दलका नेताहरूसँग