राजनीति

कांग्रेसपनि फुट्यो, देउवा ओलीतिर, रामचन्द्र प्रचण्ड गुटमा

  प्रतिनिधिसभा विघटनपश्चात् गत साता बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको घरमा बसेको काङ्ग्रेस पदाधिकारीहरूको बैठकमा अपेक्षित तर आश्चर्यजनक दृष्य देखियो । काङ्ग्रेसले केपी शर्मा ओली या प्रचण्डमध्ये कोसँग सहकार्य गर्नु उचित हुन सक्छ भन्ने विषयले बैठकमा प्रवेश पाउने बित्तिकै रामचन्द्र पौडेलले