एक पटक फेरि लडाईं लड्नेवाला छु : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् । माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए । ‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले