बाबुरामले मधेशीलाई भिखारी, गोरु भनेपछि मधेशमा आक्रोस



हाम्रो इकोनोमि

 

 

डा. बाबुराम भट्टराई एक बिद्धवानमा गनिएका नेता हुनुहुन्छ । उहाँ अहिले जनता समाजबादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहनुभएको छ , तर उहाँको एउटा पोष्टले मधेश भरि नै आगो लागेको छ । उहाले आफ्नो ट्रिटमा महन्थ ठाकुर र राजेन्द्र महतो गोरु बनेको फोटो हाल्दै जोक लेख्नु भएको छ । जसमा भिखारी र गोरुको बारेमा लेखिएको छ । हेर्नुहोस् केहि आक्रोशित पोस्ट हरु।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...