राजनीति

गृहमन्त्री थापासहितका मन्त्रीहरूको पद जाने खतरा

  माओवादी केन्द्रले एमालेतिर लागेका गृहमन्त्री रामबहादुर थापासहितका केही नेताहरूको सांसद पद खारेज गरिदिने भएको छ ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई जीवित गराइदिएपछि एमालेलाई साथ दिने गृहमन्त्री थापासहित नेताहरूको सांसद पद माओवादी केन्द्रले