यसरी गर्न सकिन्छ राष्ट्रवादी र राष्ट्रघातीको पहिचान
देवप्रकाश त्रिपाठी कुनै पनि मुलुकको राजनीतिमा सर्वाधिक प्रयोग हुने शब्द हुन् देशभक्ति र राष्ट्रवाद । हरेक देशका नागरिक आफूलाई देशभक्त र राष्ट्रवादी ठान्दछन्, यतिसम्म कि देशभक्ति र राष्ट्रवादको अर्थ नबुझ्नेहरू समेत आफू खाँटी देशभक्त र राष्ट्रवादी भएको दाबी