राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर अभियान सुरु

  संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने