राजनीति

माधव नेपालले भाँडिदिए कार्यदलको पाँच बुँदे सहमति

    एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समुहका नेताले गरेको सहमतिलाई तोडिदिनु भएको छ । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीचको भेटबार्तापछि कार्यदलले तयार पारेको सहमतिको पाँच बुँदे मस्यौदालाई बरिष्ठ नेता नेपालले आफ्नो पदको टुंगो नभई मिल्न