राजनीति

एमाले फुटाउन माधव नेपाललाई साथ दिन्न : नेता रावल

    नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल कुनै हालतमा पार्टी फुटाउने पक्षको विरोधी देखिएका छन् । उनले एमालेभित्रै संघर्ष गर्ने तर फुटको पक्षमा नलाग्ने निष्कर्ष निकालेका हुन् । एमाले फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा रावल