राजनीति

राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जाने देउवाको तयारी

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा पनि चुनावमा जोड दिदै आएका छन् । उनले फेरि अर्ली इलेक्शन गर्ने प्रयास थालेका छन् । त्यसका लागि विभिन्न माध्यमले दलका नेताहरुसँग छलफल चलाएका छन् । देउवाले मङ्गलबार आफ्ना विश्वासपात्र समेत रहेका