नेपाली कांग्रेसका सांसद राजवंशी नेकपा एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसबाट दुई पटक सांसद भएका अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन । राजवंशी दुबै संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट सांसद रहेका थिए । उनी झापाको विर्तामोडका हुन । राजवंशीलाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा ओढाएर एमालेमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...