राजनीति

बामदेव गौतमले पनि छाडे माधव नेपाललाई

    नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अझै कित्ता प्रष्ट पारेका छैनन् । माधवकुमार नेपाललाई एमाले विभाजन तयारीमा साथ दिएका गौतम बुधबार पार्टी दर्ता गर्दा निर्वाचन आयोग देखिएनन् । गौतमले आज आफू पक्षीय नेताहरुसँग छलफल गर्दैछन् । एकता अभियान नाम