राजनीति

देउवाले राष्ट्रघाती सम्झौता गर्न लागेको भीम रावलको आरोप

    नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीसँग देउवाले राष्ट्रघाती सम्झौता गर्ने तयारी गरेको खुलासा गरेका छन । ट्वीट मार्फत उपाध्यक्ष रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको उल्लेख गरेका