राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

    नेकपा एमालेको केन्द्रीय कार्यसमिति वैठक आज बस्दैछ । तुल्सीलााल अमात्य स्मृति भवनमा आज विहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्नेछ । त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको