राजनीति

चिनियाँ राजदूत यान्छी ओली निवास बालकोटमा

    मेलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विवाद नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेकी छिन । प्रमुख प्रतिपक्षी नेता समेत रहेका ओलीसँग यान्छीले करिब डेढ घण्टा छलफल गरेको एमाले विदेश विभाग प्रमुख