राजनीति

एमालेका शीर्ष नेताहरू आजदेखि चितवन जाने

    एमालेको उद्घाटन र बन्दसत्रको तयारीबारे मूल आयोजक समितिले बुधबारबाट कमाण्ड लिने भएको छ । समितिका संयोजक रामबहादुर थापा बादल, सह–संयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उप–प्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल चितवन