राजनीति

एमसीसी पास गर्न प्रचण्ड-माधव तयार

    आगामी निर्वाचनमा गठबन्धन गरी चुनाव लड्ने सर्तमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन तोड्ने चेतावनी दिएलगत्तै दुवै