राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

    नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। आज अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्दैछ। पहिलोपटक भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्न लागेको हो। आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन र स्थानीय चुनावबारे छलफल गर्नेलगायतका एजेन्डा