राजनीति

दुर्गा प्रसाईं, लालबाबु पण्डित र विशाल भट्टराईसहित ४४ जना एमाले केन्द्रीय सदस्यमा मनोनित (सूचीसहित)

    नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्य मनोनित गरेको छ । आइतबार भक्तपुर बसेको एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको हो। मनोनित हुनेहरूमा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि छन्। चितवनमा हालै सम्पन्न