राजनीति

प्रधानन्यायाधीशमाथिको महाअभियोग न्यायालय कब्जा गर्ने प्रपञ्च : विष्णु रिजाल

    नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाअभियोग न्यायालय कब्जा गर्ने प्रपञ्च भएको बताएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै रिजालले महाअभियोगले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको समेत उल्लेख