यस्तो छ स्थानीय तह निर्वाचनको कार्यतालिका



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति वैशाख ११ वा १२ तोक्ने गरि प्रस्ताव लगेको छ । आयोगको बैठकमा मनोनयनको मितिबारे छलफल भए पनि निर्णय नभएको सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले बताए ।

उम्मेदवारी मनोनयनपछि प्रचार प्रसारको म्याद दुई साताभन्दा बढी नहुने गरि मिति तोक्नेबारे छलफल भइरहेको छ । अर्यालले वैशाख ११ वा १२ को मिति तय हुने जानकारी दिए ।

आयोगको बैठकमा उम्मेदवारी मनोयनका लागि दुई दिन समय छुट्याउनेबारे छलफल भइरहेको छ । आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले वैशाख ११ देखि मनोनयन प्रक्रिया शुरु गरेर १७ गतेसम्म चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...