राजनीति

काँग्रेसका चर्चित नेता साउँद एमालेमा प्रवेश

    नेपाली काँग्रेस बाजुराका नेता खडक बहादुर साउँदले पार्टी परित्याग गनुभएको छ । २०५६ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा आवद्ध साउँदले काँग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गर्नुभएको हो । नव प्रवेशी साउँदलाई नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा