धादिङमा कांग्रेसको १२ नेता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस घादिङका १२ नेता नेकपा एमाले प्रवेश गरेका छन । नेकपा एमालेका युवा नेता बाबु छत्कुलीका अनुसार नेपाली कांग्रेसमा क्रियाशिल रहेका नेत्रावती गाउँपालिका र निलकण्ठ नगरपालिकाका नेताहरू एमाले प्रवेश गरेका हुन ।

छत्कुलीका अनुसार नेपाली काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ का कालू गुरुङ सहित निलकण्ठ नगरपालिका वडा नम्बर १३ का रोशन गुरुङ, दिपक गुरुङ, अनिल गुरुङ, विकास गुरुङ, प्रेम गुरुङ, राजेश गुरुङ, विकास दाहाल, प्रदिप तामाङ, रामुसिंह तामाङ, सञ्चु घले र सन्तु घले रहेका छन ।

कांग्रेस छाडेर नेकपा एमालेका प्रवेश गरेका नेताहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले बागमती प्रदेशका इन्चार्ज काशिनाथ अधिकारी, धादिङका अध्यक्ष भूमि त्रिपाठी लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...