राजनीति

एमालेलाई प्रभावकारी ढंगले अघि बढाउन सबै लागि पराैँ : सूर्य थापा

    नेकपा एमालेका नेता एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले एमालेलाई प्रभावकारी ढंगले अघि बढाउन सबैले अाफ्नो ठाउँबाट लागि पर्न अपिल गरेका छन। प्यूठानबाटै अपिल गर्दै नेता थापाले भनेका छन, ‘नेकपा एमालेलाई स्पष्ट याेजना, खाका, भाका, सुर,ताल र लयमा