राजनीति

जनार्दनलाई नै महासचिव बनाउने प्रचण्डको तयारी

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यही माघ २८ र २९ गते बस्ने केन्द्रीय कमिटीको बैठकको लागि तयारीमा जुटेका छन् । अब बस्ने केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने भनिएको छ । त्यसैले यो बैठक माओवादी केन्द्रको लागि