काठमाडौंमा पनि भाँडियो गठबन्धन, नेकपा एसबाट उपमेयरमा रामेश्वर श्रेष्ठ
नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार महासचिव डा. बेदुराम भुसालले महानगरपालिका र उपमहागरपालिकामा नेकपा एसले पाएका पदको उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । नेकपा एसबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा