राजनीति

चुनावमा भाग लिने कांग्रेसको निर्णय

     नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो । २०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको