राजनीति

डा.राजन भट्टराईको साथमा उपप्रमुख सुनिता डंगोल

    काठमाण्डौ महानगरपालिका वडा नं ७ को प्रसिद्ध गणेशस्थान मन्दिरमा भएको जात्रामा महानगर उपप्रमुख सुनिता डंगोल सहभागी भएकी छन। चावहिल गणेश चन्द्र विनायक तथा भैरवनाथ जात्रामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ का उम्मेद्वार डा.