मैदानमा उत्रिने तयारीमा यज्ञराज सुनुवार
मंगसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा भए संगै ओखलढुंगा जिल्लाको एमाले राजनीतिमा विभिन्न नेताहरुको सम्भावित उम्मेद्वारीका वारेमा चर्चा परिचर्चा सुरु भएको छ । २०७४ सालको प्रतिनिधी सभा तथा प्रदेस क्षेत्र १ मा जितेको