राजनीति

काठमाडौं- ४ मा एमालेबाट डा. भट्टराईको एकल नाम सिफारिस

    नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई सर्वसम्मत सिफारिस भएका छन् । अर्का नेता निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता लिएपछि भट्टराईको एकल नाम सिफारिस भएको हो । बुधबार क्षेत्रीय कमिटी बैठकमा