राजनीति

निर्वाचनपछि को प्रधानमन्त्री भनेर देउवा र प्रचण्डको बिवाद

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन् । सत्ता गठबन्धनको बैठकमा उनले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेको चर्चा छ । सत्ता गठबन्धन पछिल्लो समय सिट बाँडफाँडमा