नागरिकता विवादमा मुछिएर अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका र आइतबार नयाँ नागरिकता बनाएपछि पुनः सोही जिम्मेवारीमा फर्कन प्रयास गरिरहेका रवि लामिछानेले आज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । हिजो अपरान्ह बालकोटमा भेटघाट गरेका लामिछानेले आज
सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खटपट सुरु भएको