वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तर, सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित सरकारमै रहेका अधिकांश दलहरुले उम्मेदवारी समेत दिन सकेनन् । चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनको लागि अहिले उम्मेदवारी दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवन २ मा उपचुनाव लड्न आफ्नो मनोनयन दर्ता गरे ।