आउँदो बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आजबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने जनाएको छ । ‘वैशाख १० गते हुने प्रतिनिधि सभा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिलेर जान सकिने बताएका छन् ।