१० वैशाखको चुनाव संघारमा छ । कस्तो तयारी छ यसपटक ? मेरो चुनावी क्षेत्र बाराको सबैभन्दा विकट क्षेत्र हो । कोहल्वी नगरपालिका–८, पचारौता र महागढीमाई गरी ३ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाईजस्ता विकट गाउँपालिका मेरो क्षेत्रमा पर्छन्
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नबनेसम्म देश नबन्ने दाबी गरेका छन् । धादिङको रुवी भ्यालीमा