राजनीति

ढाकाकुमार श्रेष्ठको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

      राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । पार्टीले गरेकाे कारवाही तत्काल कार्यान्वयन नगर्न आदेश जारी भएकाे हाे । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै रास्वपालाई