नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए
नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किएका छन् । केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी