राजनीति

ललितपुरमा हिन्दी फिल्म रोकिँदैन : चिरिबाबु महर्जन

    काठमाडौं महानगरपालिकाले आजबाट कुनै पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवादलाई लिएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले यो कडा कदम चालेका हुन् । तर, बालेनको निर्णयले काठमाडौंबाहिर प्रभाव नपर्ने भएकाले देशका अन्य