राजनीति

मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताए । उनले भने, ‘सङ्क्रमणकालीन न्यायको सन्दर्भमा सजायको नीतिबारे छलफल गर्नुअघि हामीले द्वन्द्वको प्रकृति