राजनीति

शेखर-गगनबीच तीन घण्टा गोप्य वार्ता

    कोशी विद्रोहपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच पहिलो पटक भेटवार्ता भएको छ । कोशीमा शेखरले एकलौटीरूपमा विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाएपछि गगनसँग दूरी बढेको थियो । तर, शेखर र गगनलाई मिलाउन गगनका