राजनीति

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा रावत

    नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा मुगुका भक्त रावत सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी कार्यालय च्यासलमा भएको सम्पर्क कमिटीको बन्दशत्रले कमिटीको उपाध्यक्षमा जाजरकोटकी पुजा बस्नेत, सचिवमा सुर्खेतका लोकेन्द्र रोकाया, उपसचिवमा हुम्लाका विरजन महतारा र सल्यानका टेकेन्द्र